Section 48
अनुमतिबिना शाखा कार्यालय खोलेमा हुने सजाय
: कुनै इजाजतपत्रवालाले विभागको अनुमति नलिईकन शाखा कार्यालय खोलेमा विभागले प्रत्येक शाखाका लागि त्यस्तो इजाजतपत्रवालालाई दुई लाख रुपैयाँका दरलेजरिबाना गरी उक्त कार्यालय बन्द गर्ने आदेश दिन सक्नेछ ।